काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अोलीले महाधिवेशन आयोजक कमिटी गठन गरेका छन् । शुक्रबार बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटी गठन गरेको हो । उनले अध्यक्ष र महासचिवबाहेक पदाधिकारी खारेज गरेर महाधिवेशन आयोजक समिति बनाएका हुन् । महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय भएको छ । बैठकले पार्टीको विधानसमेत संशोधन…