काठमाण्डु – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई सत्ता सहकार्यको प्रस्ताव राखेका छन् । मंगलबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेटेर सत्ता सहकार्यका लागि प्रस्ताव राखेका हुन् । देउवासँग भेटमा अध्यक्ष प्रचण्डले मिलेर नयाँ सरकार गठनको प्रस्ताव राखेका थिए । जवाफमा देउवाले पार्टीभित्र…