कस्तो छ एमालेको नयाँ पार्टी कार्यालय ? अनुगमनमा जाँदै प्रधानमन्त्री ओली

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली नयाँ पार्टी कार्यालयको अनुगमनमा जाने भएका छन् । प्रधानमन्त्री ओली धुम्बाराहीबाट थापाथली हाइटमा सर्न लागेको नयाँ कार्यालयको अनुगमनका लागि जान लागेका हुन् । एमालेको पार्टी कार्यालय थापाथली हाइटस्थित सञ्जय अग्रवालको घरमा सर्न लागेको हो । अग्रवालको घर भाडामा लिने विषयमा आज सम्झौता हुँदैछ । साढे २ तलाको उक्त घरमा…