काठमाण्डु – प्रतिनिधिसभाको बैठक १८ गते सम्मका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको अबको अर्को बैठक एक सातापछि बुधबार दिनको १ बजे बस्ने भएको हो । आजको बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले न्याय परिषद र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन र महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६÷०७७…