नेकपा खारेज गर्ने सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने माओवादीको निर्णय

काठमाण्डु – नेकपा बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा माआअ‍ेवादी केन्द्र पुनरावलोकनमा जाने भएको छ । आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले नेकपा विवादबारे फागुन २३ गते सर्वोच्चले गरेको फैसलाबारे पुनरावलोकनमा जाने निर्णय गरेको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । आजै बिहान स्थायी समिति बैठकअघि माओवादीले कानुन व्यवसायीहरू शम्भु थापा,…