काठमाण्डु - निजामती सेवा ऐनमा कर्मचारीको सरुवा २ वर्ष अवधि पुगेपछि मात्र हुने व्यवस्था छ । तर, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भने यो कानुनी व्यवस्था लागु छैन । यहाँ एक वर्ष अवधि नपुग्दै कर्मचारीहरूको मात्रै होइन सचिवहरूको पनि सरुवा हुनु सामान्य छ । अवधि नपुगी सरुवा भएका कर्मचारीहरूले गुनासो र उजुरी परे पनि त्यसको…