ह्वावे डिजिटल पावरद्वारा नेपाल पूर्वाधार सम्मेलनमा हरित ऊर्जा प्रविधि प्रस्तुत

काठमाण्डु – ह्वावे डिजिटल पावरले नेपाल पूर्वाधार सम्मेलन २०२४ मा सफलतापूर्वक सहभागिता जनाएको छ । कन्फेडेरेसन अफ नेपाली इन्डस्ट्रिज सीएनआईले काठमाण्डुमा आयोजना गरेको २ दिने कार्यक्रममा विश्वभरका नीति निर्माता, उद्योगी व्यवसायी र वैज्ञानिक आविष्यकारकहरू भेला भएर नेपालको पूर्वाधार विकासबारे छलफल भएका थियो । सम्मेलनको प्रमुख ध्यान हरित ऊर्जा, दीगोपन र डिजिटल रूपान्तरणमा केन्द्रित गरिएको थियो…