अ‍ोली र प्रचण्डलाई वामदेवको प्रस्तावः एकताका निम्ति पहल गरौं

काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहला प्रचण्डसँग कुरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । मंगलबार आफू निकट नेताहरुको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले प्रचण्डसँग कुरा गरेर वाम सरकार जोगाउन प्रधानमन्त्री अ‍ोलीलाई सुझाव दिएका हुन् । उनले सोमबार एकताका निम्ति प्रचण्ड र प्रधानमन्त्री अ‍ोलीलाई एकताका निम्ति पहल…