कार्यकर्तालाई एमालेको निर्देशनः नेपाल पक्षको भेलामा गए कारबाही गर्छौं

काठमाण्डु – नेपाल एमालेले माधव नेपाल पक्षले बोलाएको भेलामा सहभागी नहुन नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । महासचिव ईश्वर पोखरेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै चैत ४ र ५ गते एमालेले राष्ट्रिय भेला आयोजना नगरेको स्पष्ट पार्दै उक्त भेलामा सहभागी नहुन निर्देशन दिएका हुन् । ‘यस्तो अनाधिकृत गुटगत भेला नगर्न नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन…