सरकारसँग वार्ता गर्न ‘विप्लव’ तयार

काठमाण्डु – प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव सरकारसँग वार्ता गर्न तयार भएका छन् । महासचिव विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै सरकारसँग आफु वार्ता गर्नको लागि तयार भएको बताएका हुन् । उनले आफ्नो पार्टीले गरेको सम्पूर्ण कदमहरु राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल भएको उल्लेख गरेका छन्…