प्रदेश प्रमुखमा नियुक्त झाले लिए पद तथा गोपनियताको शपथ

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा नियुक्त भएका राजेश झालाई पद तथा गोपनियताको शपथ खुवाएकी छन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा झालाई आजै प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् । शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना उपस्थित थिए भने उपराष्ट्रसित नन्दबहादुर पुन र सभामुख अग्नी सापकोटा…