काठमाण्डु – नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले पार्टीमा पैसा नभएका कारण जुलुस निकाल्ने अवस्थामा आफुहरु नरहेको बताएका छन् । बिहीबार नेपाल मगर संघको गण्डकी प्रदेशसभा सम्मेलनलाई सम्बोधन गर्दै उनले जुलुस हेरेर फैसला गर्ने अवस्था आए पनि कांग्रेसले जुलुस निकाल्न नसक्ने बताएका हुन् । ‘हामीसँग पैसा छैन । जबरजस्ती बोलाउन पनि सक्दैनौँ । आज क्रियाशिल सदस्यता…