काठमाण्डु – समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्र विरुद्ध खड्ग प्रहार भइरहँदा अरू तमासे बनिरहने ? भन्दै प्रश्न गरेका छन् । शनिवार सामाजिक सज्ञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, कानून र लोकतन्त्रविरुद्ध खड्ग प्रहार गरिरहँदा अरु तमासे बनिरहने भन्दै प्रश्न गरेका…