यस्तो छ ओली समूहको जनसभाको सन्देश

काठमाण्डु – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज काठमाण्डुमा जनसभा आयोजना गरी ताजा जनादेशका लागि निर्वाचनको तयारीमा जुट्न सन्देश दिएको छ । सभामा शीर्ष नेताले अब निर्वाचनले मुलुकको फैसला गर्ने भन्दै मुलुक निर्वाचनउन्मुख भएको बताएका छन् । नेकपाको बागमती प्रदेश कमिटीले नारायणहिटी दरबार सङ्ग्रहालयको अगाडिको सडकमा आयोजना गरेको सभामा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा…