संवैधानिक नियुक्तिबिरुद्ध सभामुखले दिएकाे रिटमा आइतबार सुनुवाइ हुने, यस्ताे छ रिट (पूर्ण पाठसहित)

कठमाण्डु - सरकारले संवैधानिक आयोगहरूमा गरेका नियुक्ति असंवैधनिक भएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले नियुक्ति भएका सबैलाई विपक्षी बनाएर मुद्दा दायर गरेका छन् । उक्त मुद्दाको पेशी आगामी आइतबारको मिति तोकिएको छ । १९ पृष्ठ लामो निवेदनमा निवेदकले नियुक्ति तथा सिफारिसविरुद्ध उत्प्रेषण, परमादेश, उपयुक्त आदेश जारी गर्न माग गरेका छन् । रिटमा राष्ट्रपतिको कार्यालय शीतलनिवास, प्रधानमन्त्री…