प्रचण्ड निस्किए सडकमा: अगाडी दालमोठ, चिउरा र पानी राखेर बसे धर्ना

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुल्चोकमा धर्ना बसेका छन् । केपी ओली सरकारले बलमिच्याई गरेर संवैधानिक निकायहरुमा नियुक्ति गरेका भन्दै आह्वान गरेको आमहड्तालको सफल बनाउन भन्दै प्रचण्ड सडकमै धर्ना बसेका हुन् । सडकमा धर्नामा बसेका नेकपा नेताहरूले दालमोठ, चिउरा र पानी अगाडि राखेका छन् । यसअघि सातदोबाटोमा जुलुसमा नाराबाजी गरेपछि…