काठमाण्डु – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले असंवैधानिक रूपमा संवैधानिक निकायहरूमा गरिएको नियुक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । बुधबार शीतल निवासमा संवैधानिक आयोगका पदाधिकारी र सदस्यहरुको शपथग्रहणलगत्तै सिंहले संवैधानिक आयोगमा गरिएको सिफारिस नै असंवैधानिक भएको भन्दै केपी ओलीको कदमले संविधान नै संकटमा पर्ने खतरा बढेको बताएका हुन् । ‘सदीय सुनुवाइ समिति नै नभएका बेला…