काठमाण्डु – बागमती प्रदेश सभा सदस्य सरेश नेपालले प्रदेश सरकार विघटन हुनसक्ने संकेत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली खेमाका नेता नेपालले मंगलबार सामाजिक सञ्जालमार्फत प्रदेश सभाको प्राङ्गणमा देखिएको तमासाको कारणले संसद विघटन गर्न बाध्यात्मक स्थिति आउनसक्ने उल्लेख गरेका हुन् । उनले मुख्यमन्त्रि डोरमणी पौडेलविरुद्धको अविश्वासको प्रस्तावको विषयमा छलफल गर्नका लागि संसद बैठक स्थगन…