श्रीमानसँगको झगडाको निहुँले अस्मिताले मारिन् २ नाबालिका छोरी

काठमाण्डु– मोरङको सुन्दरहरैँचामा २ नाबालिका छोरीको ‘हत्या’गरि बेपत्ता भएकी महिला पक्राउ परेकी छिन् ।  धनकुटा पाख्रिबास स्थायी घर भई मोरङको सुन्दरहरैँचा नगरपालिका–७ निवासी अर्जुन कार्कीकी २९ वर्षीया पत्नी अस्मिता पौडेल (कार्की)लाई  प्रहरीले झापाबाट पक्राउ गरेको हो ।  भदौ १५ गते साँझ अर्जुन र अस्मिताका दुई छोरी (१ वर्षीया अर्पणा र ३ वर्षीया आयिङ्का) को शव…