काठमाण्डु – निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली र पुष्पलकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहसँग छलफल गर्दैछ । सरकारले घोषणा गरेको निर्वाचनको मिति नजिकिरहेका बेला आयोगले दुवै पक्षसँग छलफल गर्न लागेको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले पार्टीको नाम र चुनाव चिन्हमा दुवै समूहले आ–आफ्नै दाबी गर्दै आइरहेकाले छलफलका लागि आज बिहान करिब ११…