काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ सम्ममा सम्पूर्ण नेपालीहरुले खोप पाउने बताएका छन् । शनिबार चितवनमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अबको एक वर्षभित्रमा सबै नेपालीले कोरोनाको खोप पाउने बताएका हुन् । प्रधानमन्त्री अोलीले माघ १४ गते बुधबार खोप कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै तीन महिनाभित्र सम्पूर्ण नेपालीहरुलाई कोरोनाको निःशुल्क खोप लगाउने…