काठमाण्डु – संसद विघटनविरुद्ध परेको मुद्दामा रिट निवेदनकका तर्फबाट बहस सकिएको छ । रिट निवेदक पक्षका १३ जनासहित अन्य वकिलको बहस सकिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि दायर भएको रिटमाथि विपक्षीका तर्फका वकिलहरुले बहस गरेका थिए । प्रधानमन्त्री ओली विपक्षका वकिलहरुले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम…