केपी ओलीको फुर्ती बढेको थियो, सुदूरपश्चिमका जनताले फुच्चे बनाईदिए: प्रचण्ड

काठमाण्डु – नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली केपी ओलीलाई सुदूरपश्चिमका जनताले फुच्चे बनाइदिएको बताएका छन् । शनिबार प्रचण्ड–नेपाल पक्षले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले आफूहरुको पक्षमा जनलहर देखिएको दावी गर्दै सुदूरपश्चिमका जनताले ओलीलाई फुच्चे बनाएको बताएका हुन् । ‘अस्ति धनगढीमा सभा गरेपछि केपी ओलीको फुर्ती बढेकै थियो, पार्टी केन्द्रीय कमिटीमा त…