काठमाण्डु – निर्वाचन आयोगले नेपाल कम्युुनिष्ट पार्टी (नेकपा)लाई फूटको मान्यता नदिने भएको छ । केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहलाई फूटका लागि स्वीकृति नदिने आयोगले निर्णय गरेको छ । आइतबार बसेको प्रमुख निर्वाचन आयुक्त सहितको बैठकले नेकपामा नयाँ संशोधन र हेरफेर गर्न नमिल्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । आयोगको…