काठमाण्डु – प्रधानमन्त्री अोली शर्मा ओलीले बालबालिका मुक्त सडक बनाइएको दाबी गरेका छन् । आइतबार अपाङ्गता भएका व्यक्तिहरुसँगको अन्तर्क्रियामा बोल्दै प्रधानमन्त्री ओलीले बालबालिका र अपाङ्गता भएका व्यक्तिहरुको उचित व्यवस्थापन गरिएको बताएका छन् । त्यस्ता व्यक्तिहरुका लागि शिक्षा, स्वास्थ्य, सीप विकासका लागि सरकारले उचित सहयोग गर्ने उनले आश्वासन दिएका छन् । ‘सरकारले शारीरीक अपाङ्गता भएका व्यक्तिहरुको…