काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अरिंगाल र साइबर सेना मात्रै मन पर्ने बताएका छन् । शुक्रबार राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीका साइबर सेनाले विशाल पार्टीसँग सामना गर्न नसक्ने बताएका छन् । उनले प्रधानमन्त्री अोलीसँग सहकार्य गरेर अगाडि बढ्न नसकिने स्पष्ट पारेका…