काठमाण्डु - प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध सर्वाेच्च अदालतको संवैधानिक इजलासमा मुद्दा विचाराधीन छ । रिट निवेदकको माग अनुसार अदालतले अन्तरिम आदेश नदिएपछि अदालतको बहस सँगसँगै चुनावी तयारी समेत अगाडि बढेको छ । देश मध्यावधि निर्वाचनतिर दौडिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न…