काठमाण्डु – नेपाल आयल निगमले सोमबार पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि नेपाल विद्यार्थी संघले आपत्ती जनाएको छ । सोमबार निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रूपैयाँका दरले मूल्यवृद्धि गरेपछि मंगलबार नेविसंघले एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिन माग गरेको हो । नेविसंघ अध्यक्ष राजिव ढुंगानाले जारी विज्ञप्तिमा भनेका छन्, ‘जनताको ढाड…