बाबुरामलाई अराजक भन्दै कमल थापाले भनेः अदालतलाई तर्साउने !

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले डा. बाबुराम भट्टराईले अदालतलाई तर्साउन खोजेको आरोप लगाएका छन् । सोमबार एक कार्यक्रममा डा. भट्टराईले ‘संसद पुर्नस्थापना नभए हातमा दही जमाएर बस्दैनौं’ भनेर दिएको अभिव्यक्तिमाथि अध्यक्ष थापाले आपत्ति जनाएका हुन् । उनले संसद विटको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा जिम्मेवार व्यक्तिको अराजक अभिव्यक्तिले अदालतलाई तर्साउने…