सिराहा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वर्तमान राजनैतिक अन्योल सर्वोच्च अदालतले गर्ने उचित निर्णय मार्फत मुलुकलाई राजनैतिक रुपमा स्थायीत्व दिने ऐतिहासिक अवसर आएको बताएका छन् । पार्टीको जिल्ला स्तरिय कार्यकर्ता भेलालाई सम्वोधन गर्न सिराहा पुगेका डा. लोहनीले मुलुकलाई अँध्यारो दिशातर्फ धकेल्न संविधानमा कतै नभएको धारा प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा अोलीले…