काठमाण्डु – संघीय संसदको प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेले आज देशभर प्रदर्शन गर्दैछ । दोस्रो चरणको आन्दोलनअन्तर्गत कांग्रेसले आज देशभरका ७ सय ५३ स्थानीय तहमा प्रदर्शन गर्न लागेको हो । पुस १९ गते बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले संसद विघटनविरुद्ध तीन दिन प्रदर्शन गर्ने निर्णय गरेको थियो । सोहि निर्णयअनुरुप आज कांग्रेसले देशभर…