प्रचण्ड–माधव नेपाललाई देउवाको जवाफः गुटको आन्दोलनमा कांग्रेस जाँदैन

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मिलेर जान प्रस्ताव गरेका छन् । बुधबार सभापति देउवा निवास बुढानिलकण्ठमा भएको भेटमा प्रचण्ड र नेपालले सरकारविरुद्धको आन्दोलन संयुक्त रुपमा गर्न प्रस्ताव गरेका हुन् । जवाफमा सभापति देउवाले कांग्रेस एक्लै आन्दोलनमा जाने भएकाले कुनै पनि पार्टीको गुटको…