दुर्गा प्रसाईंको आन्दोलनमा मिसियो कांग्रेस (बीपी), ६ बुँदे सहमतिमा हस्ताक्षर

काठमाण्डु– दुर्गा प्रसाईं र नेपाली कांग्रेस (बीपी) बिच सहमति भएको छ। प्रसाईं नेतृत्वको ‘राष्ट्रियता, धर्म संरक्षण, नागरिक बचाउ महाअभियान’ले आगामि मंसिर ६ गतेदेखि हुने आन्दोलनमा सहकार्य गर्ने सहमति भएको हो । आइतबार प्रसाईं र सुशीलमान शेरचनले ६ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरे । राष्ट्र, धर्म र नागरिकको रक्षा, साथै सुशासन तथा स्वतन्त्रताको पुनर्स्थापनाको लक्ष्यसहित यो सहकार्य…