काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको ‘वृहत् राजनीतिक संवाद’ कार्यक्रम सुरु भएको छ । बालुवाटारस्थित नेपाल हाउस होटलमा केहीबेरअघि उक्त संवाद कार्यक्रम सुरु भएको हो । रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले स्वागत मन्तव्य र छलफलको उद्देश्य स्पष्ट पारेर कार्यक्रम सुरू गरेका हुन् । यस्तै नँया राजनीतिक अभ्यास र अबको आवश्यकता वारे पुर्व प्रधानमन्त्री डा.…