माओवादीसँग मिल्न खोज्दा एकीकृत समाजवादी विभाजित, ‘सिङ्गोे हुनलाई टुक्रा भयो’

काठमाण्डु – नेकपा माओवादीसँग एकता गर्ने निर्णयपछि नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरू स्पष्ट विभाजित भएका छन् । पार्टीका पोलिटब्युरो सदस्य रहेका धर्म निरौलाले पार्टीबाट अलग भएको भन्दै अब १ हप्ताभित्र राष्ट्रिय कार्यकर्ता भेला गरी दृष्टिकोण सहितको कार्ययोजना प्रस्तुत गर्ने बताए । अलग्गै पार्टी बनाउन भएको भेलाअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘अहिले हामी त्यहाँबाट अलग…