पाकिस्तानमा पहिरोमा परी एकै घरका १२ जनाको मृत्यु

पाकिस्तान – पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार बिहान गएको पहिरोमा परी १२ जनाको मृत्यु भएको छ । सरकारी उद्धार संस्था रेस्क्यु ११२२ ले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘विगत केही दिनदेखि भारी वर्षा भइरहेको माथिल्लो दिर जिल्लामा पहिरोमा तीन महिला, छ बालबालिका र तीन पुरुष गरी १२ जनाको मृत्यु भएको छ ।’ पहिरोमा परी…