काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) (प्रचण्ड–नेपाल समूह )का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट नभएको दाबी गरेका छन् । आइतबार नेकपा प्रवास कमिटीले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै नेता नेपालले प्रधानमन्त्री ओलीलाई कम्युनिष्ट शब्दबाट घृणा हुने बताए । उनले २०५१ सालमा नेकपा अध्यक्षसमेत रहेका ओलीले ‘कम्युनिष्ट’ हटाउन प्रस्ताव गरेको बताए । ‘प्रधानमन्त्री…