कर्णालीमा ओली समूहका दुई मन्त्रीसहित तीन जना प्रचण्ड–नेपाल समूहमा लागे, मुख्यमन्त्री शाही सुरक्षित

काठमाण्डु – कर्णाली प्रदेशमा दुई मन्त्रीसहित तीन जना पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहमा प्रवेश गरेका छन् । उनीहरू केपी शर्मा ओली समूहबाट मन्त्री बनेका थिए । कर्णालीका सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र प्रदेश विधायन समितिका पूर्वअध्यक्ष पदमबहादुर रोकाय प्रचण्ड–नेपाल समूहमा लागेका हुन् । प्रधानमन्त्री ओलीको पछिल्लो…