काठमाण्डु – प्रहरीको फरार सूचीमा रहेका गैरपत्रकारलाई अध्यक्ष बनाएपछि विप्लव नेतृत्वको नेकपा निकट पत्रकारमा भाँडभैलो मच्चिएको छ । विप्लव समूहको हालै बसेको बैठकले पार्टी निटक पत्रकार संगठन ‘जनपत्रकार संगठन नेपाल’को संयोजकमा गैरपत्रकार कार्यकर्ता शेरबहादुर बिक ‘दर्शन’लाई ल्याएपछि भाँडभैलो मच्चिएको हो । अछाम घर भएका बिकलाई प्रहरीले बम विस्फोट, चन्दा असुली, राज्यविरुद्धको अपराध गरेको आरोपमा खोजि…