जनकपुर - नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट २ जना प्रदेश सांसद नेकपा विभाजनपछि केपी शर्मा ओली समूहमा लागेका छन् । प्रचण्ड निकट सांसदहरु रामचन्द्र मण्डल र ज्वाला कुमारी साह ओली समुहमा लागेका हुन् । २ नम्बर प्रदेशका अध्यक्ष समेत रहेका नेता प्रभु शाह प्रधानमन्त्री ओलीको समुहमा लागेपछि मण्डल र शाह पनि ओली समुहमा लागेका…