प्रचण्डले धैर्य गर्न नसक्दा पार्टी फुट्यो, निर्वाचन जितेर हामी नै सरकारमा आउँछौं: लेखराज भट्ट

काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं नेकपा ओली समूहका नेता लेखराज भट्टले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल जनादेशमा जान डराएको बताएका छन् । बुधबार ओली समूहले बानेश्वरमा आयोजना गरेको भेलामा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री भट्टले प्रचण्डसँग आफ्नो ४० वर्षको सहयात्रा रहेको बताउँदै प्रचण्ड पनि ओली समूहमा आउने दाबी गरेका छन् । उनले महाधिवेशनसम्म…