कार्यकर्तालाई भीम रावलको निर्देशनः बहुमत हामीसँग छ, विश्वासका साथ अगाडि बढ्नुहोला

कैलाली – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले अहिलेको विरोध संविधानको रक्षाका लागि भएको बताएका छन् । नेकपा कैलालीले आज प्रतिनिधिसभा विघटनको विरोधमा धनगढीमा आयोजना गरेको कार्यक्रममा उनले विरोध पद वा स्वार्थका लागि नभई नेपालको संविधानको रक्षाका लागि भएको दावी गरेका छन् । नेता रावलले दृढ अठोटका साथ अविलचित भएर अगाडि बढ्न नेता तथा…