आज देशभर विरोध प्रदर्शन गर्दै प्रचण्ड–नेपाल समूह, उपत्यकाका यी ठाउँबाट जुलुस निकालिने

काठमाण्डु – प्रतिनिधिसभा विघटनविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहले आज देशभर विरोध प्रदर्शन गर्दैछ ।  सो समूहले केन्द्रीय राजधानी काठमाण्डुको विरोध प्रदर्शनमा ५० हजार कार्यकर्ता उतार्ने दाबी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै विभाजित भएको नेकपाका प्रचण्ड–नेपाल समूहले विघटनविरुद्ध सडक प्रदर्शन गर्न लागेको हो । आज बिहान…