काठमाण्डु – पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभा (संसद) विघटन भयो । अनपेक्षित घटनाक्रमपछि प्रधानमन्त्री ओली पक्षीय नेकपाबाहेक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षीय नेकपा, कांग्रेस, राजपा लगायतले विरोध जनाइरहेका छन् । छिमेकी देश नेपालमा राजनीतिक उथलपुथल हुँदा भारत र चीन किन मौन रहे ? नेपालका छिमेकी देश मात्रै होइन, लोकतन्त्र,…