काठमाण्डु- प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र दुईजना राज्यमन्त्रीले राजीनामा दिएका छन् । मुख्यमन्त्री शेरधन राईले अर्थमन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेको भोलिपल्ट उनिहरुले राजीनामा दिएका हुन् । मन्त्री घिमिरेसंगै सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय कुमार विश्वास रहेका छन् । नेकपा दुई भागमा विभाजित भएपछि…