नेपाली कम्युनिष्ट राजनीतिलाई भ्रष्टीकरणबाट बचाउनु पर्छः नारायणकाजी श्रेष्ठ

काठमाण्डु – पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली कम्युनिष्टलाई भ्रष्टीकरणबाट जोगाउनुपर्ने बताएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत प्रवक्ता श्रेष्ठले तात्कालिक क्षणिक स्वार्थका लागि अनर्गल गालि गलौज एवं झुठा प्रचारमा नलाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । उनले आफूहरुका लागि देश, जनता, पार्टी र क्रान्तिको पक्षमा तथ्य र सत्यको उद्घाटन नै पर्याप्त हुने…