आबुखैरनी बस दुर्घटना अपडेट : १२ जनाको शव निकालियो

काठमाण्डु-तनहुँको आँबुखैरेनीमा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा अहिले १२ जनाको शव फेला परेको छ । पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेट यूपी ५३ एफटी ७६२३ नम्बरको बस आँबुखैरेनीनजिकै ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसेको हो । इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक शिव थापाका अनुसार अहिलेसम्म १२ जनाको शव निकालिएको छ । बसमा ४०…