ओलीजीले राखेको बैठक नौटंकी मात्रै हो, वैधानिकता हामीसँग छः प्रचण्ड

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले बिहान गरेको बैठक नौटंकी भएको टिप्पणी गरेका छन् । बबरमहल स्थित कार्की बैंक्वेटमा बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एक तिहाइ भन्दा कम हुदाँ दुई तिहाइ थपेर निवार्चन आयोगमा बुझाउनु नौटंकी भएको बताएका हुन् । ‘बिहान जे भयो…