काठमाण्डु – नेकपा नेता टोपबहादुर रायमाझीले नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले अनैतिक काम गरेकाले उनको साथ छोडेको बताएका छन् । प्रचण्डको साथ छोड्दै बालुवाटारमा जारी ओली गुटको केन्द्रीय कमिटी बैठकमा पुगेका नेता रायमाझीले प्रचण्डले अनैतिक काम गरेकै कारण विश्वास गर्न नसककेकाले उनीसँग सहकार्य तोडिएको बताएका हुन् । उनले प्रधानमन्त्री एवं अध्यक्ष ओलीविरूद्ध प्रधानमन्त्री…