देशलाई सही दिशा दिनका लागि ओलीकै नेतृत्व आवश्यकः लेखराज भट्ट

काठमाण्डु – उद्योगमन्त्री लेखराज भट्टले अहिले देशका लागि प्रधानमन्त्री ओलीको विकल्प नभएको बताएका छन् । आज विहान बालुवाटारमा भएको प्रधानमन्त्री केपी शर्मा ओली पक्षको भेलामा सहभागी भएका पूर्वमाओवादी खेमाका नेता भट्टले पछिल्लो समय प्रधानमन्त्री ओलीमाथि चौतर्फी घेराबन्दी गरिएको बताउँदै नेकपा नेतृत्वको सरकारले राम्रो काम गर्दै अगाडि बढेको समयमा सरकार गिराउने खेल भएको बताएका हुन् ।…